IMG-LOGO

आध्यात्मिक प्रवचन

 मंगल, पौष ६, २०७८  ---

 

       गिता जयन्त्री तथा मोदन एकादशीको अवसरमा हंशदा योगाश्रम र चरित्र निर्माण संघको आयोजनमा अध्यात्मिक आशिर प्रवचन कार्यक्रम  गत मंगलबार सम्पन्न भएको छ । स्वामी निलकण्ठ बाबा र प्राणमुक्तीबाट आशिर बचत सहित प्रवचन दिनुभयो ।  बनेपा महिला समुहकी अध्यक्ष माया बादे लगायतले मन्तव्य राख्नु भएको थियो ।५२ जना भक्तजनको सहभागिता रहेको उक्त कार्यक्रमलाई बनेपा महिला समुह विशुद्ध करुणाक योग केन्द्रको सहयोगमा बादे बगैँचामा सम्पन्न भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्