IMG-LOGO

बखुन्डोलमा बुद्ध पार्क बन्यो

 मंगल, भदौ ३०, २०७७  --

धुलिखेल नगरपालिका वडा नं ४बखुन्डोलमा १० लाख लागतमा बुद्ध पाकनिर्माण सम्पन्न भएको छ । कोरोनाभाइरस (कोभिड–१९) प्रकोपलाइसमेतलाई प्रवाह नगरी स्थानीयहरूकासक्रियतामा पार्क निर्माण कार्य भएकोमासमितिका अध्यक्ष सत्यमान लामा आफनिक्कै हर्षित भएको बताउनु भयो ।शु त्र mवार एक कार्य त्र mम बिचनगरपालिकाका प्रमुख अशोक कुमारव्यञ्जुले उद्घाटन गर्नु भयो । उक्रकार्यक्रममा बोल्दै नगर प्रमुख व्यान्जुलधुलिखेल नगरपालिका शिक्षा स्वास्थ्यपूर्वाधार विकासको दिगो विकासमा अघिबढेको उल्लेख गर्नु भयो । नगर भित्रवातावरण पर्यावरण, धार्मिक, सांस्कृतिकविषय झल्कने सहित मनोरञ्जन प्रदानगर्ने ६० वटा पार्क निर्माण गर्ने लक्षअनुरुप ३६ वटा ठूला साना पार्क निर्माणभइ सकेको आगामि वर्ष २४ वटा पाकनिर्माण गरी देशकै सबै भन्दा धेरै पाकभएको नमुना नगरपालिकाको रुपमापरिचित हुन अग्रसर भएको नगर प्रमुखव्याञ्जुले बताउनु भयो । नयाँ संघीयसंरचनाको निर्वाचन पश्चात १ हजार ७सय विकास निर्माण कार्यमा ६ वटा मात्रटेण्डर ठेक्काबाट अरु सबै उपभोक्तासमितिबाट विकास निर्माण कार्य सम्पन्नगरेको र गत आर्थिक वर्ष देशकै सबभन्दाबेसी ९५ दशमलव ३८ प्रतिशत योजनानिर्माण सम्पन्न गरेको नगर प्रमुखव्याञ्जुले बताउनु भयो । नगर उपप्रमुखविमला शर्माले नगरपालिकाले हेल्दीसहरको विकास, शिक्षामा गुणस्तरीयताप्रदान, महिला सशक्तिकरण उद्यमसिलताको विकास, गरिव निवारण गदजनताहरूको सुख दुःख साथीको रुपमाकार्य गरी समृद्ध नगर निर्माणमा निरन्तरलागि परेको बताउँदै पर्यटन क्षेत्रकाहवको रुपमा विकास स्वरुप पाकनिर्माणलाई थप तिव्रता दिइएको बताउनभयो । कार्यक्रममा धुलिखेल वडा नं ४का वडा अध्यक्ष रविन्द्र कर्माचार्य (रविन्द्र), वन कार्यालयका प्रमुख देवीचन्द्र पोखरेल, धुलिखेल नगरपालिकाकाप्रमुख प्रशासकीय अधिकृत पुरुषोतमसुवेदी स्थानीयहरूको कार्यक्रममासहभागी रहेका थिए । डिभिजन वनकार्यालय धुलिखेलबाट ५ लाख रधुलिखेल नगरबाट ५ लाख गरी १०लाखमा बुद्ध पार्क निर्माण भएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्