IMG-LOGO

काभ्रे एमालेबाट चार केन्द्र्रीय सदस्य

 मंगल, मंसिर २१, २०७८  ---

       नेकपा एमालेको चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट नेकपा एमाले काभ्रेबाट चार नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काभ्रेका पूर्व सांस्द केशव वडाल अनुशासन आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै गरी संघीय सांसद एवं पूर्व मन्त्री गोकुल बाँस्कोटा, पूर्व महान्याधिवक्ता रमेश वडाल, विद्यार्थी नेतृ नविना लामा, केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केशव वडाल भने यस अघि स्थायी कमीटीमा रहेर समेत कार्य गरिसकेका हुन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्