IMG-LOGO

बीमा जागरण कार्यक्रम

 मंगल, मंसिर १४, २०७८  ---

       महालक्ष्मी लाइफ इन्स्योरेन्स लि बनेपाको आयोजनामा शनिबार बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौ विश्व विद्यालय धुलिखेल अस्पतालका डिन प्रोफेसर डा राजेन्द्र कोजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि कम्पनीका डेपुटी चिफ एक्जुकेटीभ अफिसर रामेश्वर श्रेष्ठ हुनुहुन्थ्यो ।

       मानव जीवनमा बीमाको महत्व विद्यार्थी जीवनमा वित्तीय व्यवस्थापनको महत्व सवालमा प्रशिक्षण दिएको थियो । ७५ जना सहभागीता रहेको उक्त कार्यक्रमको सभापतित्व महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लि. बनेपाका प्रवन्धक रिकेश कायस्थले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्