IMG-LOGO

भूमि आयोगको सदस्यमा बासुदेव हुमागाई

 मंगल, मंसिर ७, २०७८  -

 

              मालपोत प्रशासनमा लामो कार्य अनुभव भएका काभ्रेका बासुदेब हुमागाई  राष्ट्रिय भूमि समस्या समाधान आयोगको सदस्य पदमा नियुक्त हुनु भएको छ । बासुदेब हुमागाइलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ कार्तिक ११ गतेको निर्णयले भूमि विज्ञ सदस्यको रुपमा नियुक्ति गरेको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्