रेडक्रसको ५८ स्थापना दिवसकाअवसरमा शुक्तवार रक्तदान गरेको छ ।नेपाल रेडक्रस सोसाइटी काभ्रेशाखालकोभिड–१९ प्रकोपको समयमा पनिरक्तदानको अभावलाई परिपूर्ति गनरक्तदान गरेको जनाएको छ । रेडक्रस काभशाखा संयोजक समुन्द्रलाला श्रेष्ठ सचिवपुस्पा खडका बस्नेत लगाएतको कायसंमितिको सहभागीता रहेको थियो । उक्तरक्तदान कार्यक्रम १५ जनाले रक्तदान गनगएको कुरा त्रिरत्न राज वाहकले बताउनभयो ।
