IMG-LOGO

नेपाल उपभोक्ता संरक्षण महासंघ बाग्मती प्रदेशको संयोजकमा सुमन

 मंगल, कार्तिक २३, २०७८  -

 

       नेपाल उपभोक्ता संरक्षण महासंघ, बाग्मती प्रदेशमा  केन्द्रिय सस्थापक अध्यक्ष चन्द्र साउदको प्रमुख आतिथ्य र बाग्मती प्रदेश को सम्योजक सुमन भुजेलको अध्यक्षतामा तदर्थ समिति चयन भएको छ !! जस्मा ११ जना को कार्यसमिति चयन भएको छ ! वरिष्ठ सल्लाहकार ः– पुर्ब डि आइ जि कमल बहादुर जि टि, संयोजक ः–सुमन भुजेल, उपाध्यक्ष ः– रोषन चौलागाईं, महासचिव ः–कृष्ण श्रेष्ठ, सचीव ः–हरि शरण बाटा, कोषाध्यक्ष ः– प्रेम कुमारी कार्की, सदस्यहरु ः–सिब श्रेष्ठ, अष्ट बहादुर श्रेष्ठ, नवीन भण्डारी, सरोज खोटेजा, सुजना खत्री र सपना पौडेल धिताल रहनुभएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्