IMG-LOGO

मेथिनकोटमा प्रादेशिक अस्पताल बन्ने भो

 मंगल, भदौ २३, २०७७  ---

नमो बुद्ध नगरपालिकाको मे िथनको टअस्पताल प्रादेशिक अस्पताल बन्ने भएको छ। बागमती प्रदेशले नमोबुद्ध ४ मा अवस्थितमेथिनकोट अस्पतालाई प्रादेशक अस्पतालनिर्माण गर्ने निर्णय गरेको हो । मेथिनकोटअस्पताल लगाएत प्र द े श का पाँ चअस्पताललाई प्रदेश स्तरको अस्पतालकारुपमा स्पान्तरण गरी स्तरोन्नती गर्ने निर्णयप्रदेश सरकारको मन्त्री परिषद बैठको गरेकाहो । बागमती प्रदेशको १३ जिल्ला मध्ये ८जिल्लामा मात्र प्रदेश मातहत रहेकाअस्पतालहरू सञ्चालनमा रहेका छन् ।मेथिनकोट अस्पताल नमोबुद्धनगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुँदआएको छ । मेथिनकोट सहित दोलखाकाचरिकोट अस्पताल, काठमाण्डौको टोकाचण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र,ललितपुरको बज्रवाराही चापागाउँ अस्पताल रचितवनको बकुलर रत्न नगर अस्पतालमास्तर उन्नती हुने भएका छन् । अस्पताल स्तरउन्नतीले उक्त क्षेत्रका नागरिकहरूले स्वास्थ्यसेवाको गुणस्तरीयता वृद्धिसँगै सेवा प्रवाहकापहँुच पुग्ने छ । नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपि शर्मा तिमल्सिनाले मेथिनकोटअस्पताल प्रादेशिक स्तरको बन्ने भएकोमाआफू निक्कै हर्षित भएको बताउँदनागरिकहरूले प्राप्त गर्ने सेवा सुविधामा स्तरउन्नति हुने धारण राख्नु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्