कार्कीमाथी आइतबार आक्रमण भएको छ ।उहाँलाई सूर्यविनायक नगरपालिका वडा न१० भक्तपुर निवासी नेपाल प्रहरी स्कुलसाँगामा नेपाली विषय शिक्षकका रुपमाकार्यरत उद्धव कार्कीले विहान ९ बजेकासमयमा बनेपा नगरपालिका अगाडी बसपाकछेउमा आक्रमण गरेका थिए । चामुण्डाहार्डवेयरमा घरायसी प्रयोजनका लागिसामाग्री किनिरहेको अवस्थामा एक्कासीपछाडीबाट लछारपछार गरी हेलमेटलटाउकोमा हानेर गम्भिर घाईते बनाएका पत्रकार कार्कीले बताउनु भयो । काकीधुलिखेल अस्पतालमा उपचार पस्चात घरमआराम गरी रहनु भएको छ । पत्रकार काकीमाथी आक्रमण गर्ने उद्धवलाई कानुनीकार्बाहीको माग गर्दै नेपाल पत्रकार महासंघकाभ्रे, नेपाल प्रेस युनियन काभ्रे तथा नेपालटे«ड युनियन काभ्रेले छुट्टा छुट्टै विज्ञप्तीनिकालेका छन् । यसैबिच पत्रकार कार्कीलाइआक्रमण गर्ने उद्धव कार्की विरुद्ध अभदव्यवहारमा इलाका प्रहरी कार्यालय बनेपामामुदा दर्ता भएको छ । उनलाई अनुसन्धानकालागि ७ दिनको म्याद लिएको बुझिएको छ ।
