IMG-LOGO

ग्याँस लिक भइ आगो लागि

 मंगल, भदौ १६, २०७७  --

पनौती नगरपालिका वडा नं.७ पृथ्वी पसछेको घरमा ग्याँस सिलिण्डरलिक भइ आगो लागि भएको छ । घरकादोश्रो तल्लामा कोठा बहाल बस्ने जयनारायण जैस्वालको कोठामा शनिवारबिहान ८ बजे ग्याँस लिक भइ आगालागि भएको हो । आगो लागि हुदाँ डेराबस्ने जयनारायणको छोरीको विवहाकालागि बँैकबाट झिकेर राखेको ३ लाखनगद, कपडा, सिरक र डस्ना गरी जम्मा५ लाख बराबरको आगो लागि भइ क्षतिभएको घरबेटी जैस्वालले जिल्ला प्रहरीकार्यालय धुलिखेलमा निवेदन पेश गरेक छन् । यसै गरी घरवेटी पृथ्वी पसछेकानिदाल, दलिन, झ्याल र ढोका जलेरनष्ट भई १४ लाख वरावरको क्षति भएकाउल्लेख गरी प्रहरी कार्यालय धुलिखेलमानिवेदन दिएको जनाएको छ । पनौती प्रहरीचौकीका इन्चार्ज विष्णु वहादुर सापकोटासहितको प्रहरी टोली स्थानीय बासीन्दाकासहयोगमा पानी र ग्यास फायरिबबाटआगो निभाइएको थियो । सम्पर्क गरेको १घण्टा बितेपछि आगो निभाई सकेपछिमात्र धुलिखेल र भक्तपुरको दम्कल आइपुगेको कुरा स्थानीय विकुनारायणताम्राकारले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्