बल्थलीका विभिन्न टोलकाअधिकांस घरका डिल, कान्ला र वरपरगाँजाका बोटहरु झ्याम्मीदै आईरहेकाछन् । किसानले आफ्ना बस्तुभाउबिरामीपर्दा चाहिने भनेर त्यसलाई आफैलकाटेर नफाली हुर्कन छाडिदिएपछिअहिले प्रहरीको टोली बल्थलीमा गाँजाकाबोटहरु फडानी गरेका छन् ।गाँजा एक बहुगुणी जडिबुटीहो साथसाथै एक लागू पदार्थ पनि ।गाँजालाई बैधानिकता दिनुपर्छ भन्ने कुरासांसदमा उठिरहेता पनियसको कुननियमन र टुङ्गो लाग्न सकिरहेको छैन ।यसको प्रयोग गैरकानुनी हो । तसथखोपासी चौकी इन्चार्ज अ स ई भुपेन्दभारतीको अगुवाइमा पनौती ११,बल्थलीका विभिन्न टोलहरुमाक्रमैसँगगाँजाका बोटहरु काट्ने काम भइरहेकाजनाएको छ ।अहिले गाँजाको बोटह ठक्क हुर्किसकेको, भित्र्याउने बेला पनिनभईसकेकाले र अहिले गाँजाको बोटकाट्ने उचित समय भएकाले यसकार्यक्रमलाई निरन्तरता दिइरहेको कुराअ स ई भारतीले बताउनुभयो ।त्यसैगरी गाँजा वस्तुभाउबिरामी पर्दा औषधीको रुपमा प्रयोग गरिनभनि गाँउलेहरुले अनुरोध गरेपछि १र२बोट भने छाडिएको छ । बल्थलीमा उक्तगाँजाहरु खेतिको रुपमा नभई आफउम्रिएको हुँदा घरधनिलाई भने कुनकारबाही नगरिएको बताएको छ ।
