IMG-LOGO

नगर प्रमुख शर्माद्वारा विद्यार्थीलाई सहयोग

 मंगल, भदौ १६, २०७७  --

नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपीशर्मा तिमल्सिनाले आफ्नो ६४ आजन्मदिनको अवसरमा गरिव तथाअसाहाय विद्यार्थीहरूलाई आर्थीकसहयोग उपलब्ध गराइ मनाउनु भएको छ। गत बुधबार नमोबुद्ध १० की १० बर्षीयसविना लामाको यो बर्ष लाग्ने पढाइ खचवापतको ७ हजार रुपैया प्रदान गर्नु भएकाहो । नगर प्रमुख तिमल्सिनाले लामाकासबै तहको शिक्षाको अभिभाबकत्वग्रहण गर्नु भएको थियो । त्यस्तै गरीनमोबुद्ध ४ वडामा रहेको जनक मा.विबाट गत बर्षको एस.ई.ई. मा सर्वोत्कृष्टअंक ल्याएका नमोबुद्ध– २ का दिपेशगौतम, नमोबुद्ध–४ का शिवराजचिमौरियालाई यस बर्षको शैक्षिक खचवापत ६५ हजार रकम प्रदान गर्नु भएकाछ । गौतम र चिमौरिया अहिले कक्षा ११मा अध्यनरत छन् । यस्तै वडा नं. १० कासुशिल गौतमलाई विद्यालयमा तिर्नु पनशैक्षिक शुल्क वापत ३० हजार शैक्षिकखर्च वापत प्रदान गर्नु भएको हो । आर्थिकअभावका कारण कुनै पनि विद्याथीशिक्षाबाट दुर हुनु नपरोस भन्ने ध्येलआर्थिक सहयोग उपलब्ध गराएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनभयो ।नगरपालिकाबाट प्राप्तभएको सेवा सुविधाबाट सामाजिकक्षेत्रमा खर्च गर्नु भएको नगर प्रमुखनिमल्सिनाले जन्म दिनकै अवसरमानमोबुद्ध–४ दलित सामुदायिक भवननिर्माणको लागि २५ हजार ५ सय रुपैयाप्रदान गर्नु भएको हो । त्यस्तै गरी यसअघि नमोबुद्ध– ५ कानपुरमा निर्माणभइरहेको रक्तकाली मन्दिरको गजुरस्थापनाको लागि २३ हजार १ सय ६४ आजन्मदिनको दिन उक्त रकम प्रदान गनभएको हो ।जन्म दिनमा ५ लाखको स्वास्थ्य कोषराो श ी गाउँ प ालिकाकाअध्यक्ष दल वहादुर (लामा) मोक्तानलआफ्नो ४७ बर्षको जन्म दिनकाअवसरमा ५ लाखको स्वास्थ्य उपचारकोष स्थापना गर्नु भएको छ । उहाँलआफ्नो पिताको मुटुरोग र मृगौलामासमस्या भएर मृत्यु भएको स्मरण गर्दै,क्यान्सर मृगौला, मुटु सम्वन्धि कडा रोगभएका विरामीलाई एक कार्य विधिबनाएर कोषको रकमबाट कडा रोगलाइउपचार खर्च उपलब्ध गराउनगाउँपालिका अध्यक्ष लामाले बताउनभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्