IMG-LOGO

इन्द्रेश्वर क्याम्पसमा दशैको अवसरमा कार्यक्रम

 मंगल, असोज २७, २०८३  -

    इन्द्रेश्वर क्याम्पसमा अध्ययरत चौथौ वर्षमा अध्ययन्रत विद्यार्थीहरुबाट आयोजना बडा दशंै, शुभ दिपावली तथा नेपाल सम्बत ११४७ को पावन अवसरमा शुभकामना आदानप्रदान, नयाँ विद्यार्थी स्वागत, उर्तिण विद्यार्थी सम्मान तथा सास्कृतिक कार्यक्रम २०८३ असोज २३ गते शुक्रबारका दिन सम्पूर्ण विद्यार्थी, शिक्षक प्राध्यापकहरु र क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भयो ।
    उक्त कार्यक्रममा विद्यार्थीहरुले आफुमा भएको प्रतिभाहरु जस्तै गायन, नृत्य, कविता प्रस्तुति गरे । इन्द्रेश्वर क्याम्पसमा नयाँ शैक्षिक शत्र २०८३मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत पनि स्वागत गरियो । साथै त्रि.वि.वि. को बार्षिक परिक्षा २०८२ मा उर्तिण भएका विद्यार्थीहरुलाई पनि सम्मान गरियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्