IMG-LOGO

सरकारी सवारी साधानको दुरुपयोग गर्ने एक पक्राउ

 मंगल, असोज २७, २०८३  -

    सार्वजनिक विदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग गर्ने पनौतीका एकजना प्रक्राउ परेका छन् । सरकारी सवारी साधनको दुरुपयोग गरिरहेको अवस्थामा सर्वसाधारणसँग अभद्र व्यवहार गर्ने पनौती–३, कुशादेवीका ४० वर्षिय गणेश सापकोटालाई आइतबार पक्राउ गरि अभद्र व्यवहार मुद्दामा ३ दिनको म्याद अनुमति लिई हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्