IMG-LOGO

त्रिपाठी समाज काभ्रेमा नयाँ नेतृत्व

 मंगल, सावन २६, २०८३  -

    त्रिपाठी / तिवारी राष्ट्रिय प्रतिष्ठान नेपाल जिल्ला समिति काभ्रे पलाञ्चोकको अध्यक्षमा सम्भुप्रसाद त्रिपाठीलाई सर्वसम्वत निर्वाचित गरेको छ । उपाध्यक्ष कृष्ण तिवारी, सचिव रमेश त्रिपाठी, कोषाध्यक्ष रामेश्वरी त्रिपाठी, सदस्यहरु नवराज त्रिपाठी, सिमा पाण्डे त्रिपाठी, माधव तिवारी, ठुलाकान्छा तिवारी, नयनकृष्ण तिवारी, मोहनकुमार त्रिपाठी र प्रकाश त्रिपाठी रहनुभएको छ । ११ औं साधारण सभा तथा तेश्रो आधिवेशनको उद्धघाटन केन्द्रीय महासचिव हरिभक्त त्रिपाठीले गर्नुभयो । जिल्ला अध्यक्ष श्यामकृष्ण त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन संयोजक यादवप्रसाद त्रिपाठीले ११ सदस्यीय नयाँ निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सफथ खुवाउनु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्