IMG-LOGO

जन्ममिति फरक भए जरिवाना

 मंगल, सावन १९, २०८३  -

    जन्मदर्ता प्रमाणपत्र, नागरिकता लगायतमा उल्लेख भएभन्दा राहदानी (पासपोर्ट) को जन्ममिति १ वर्षभन्दा बढीले फरक परेको पाइएमा जरिवाना गर्ने प्रस्ताव सरकारले ल्याएको छ । परराष्ट्र मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको ‘राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ मा जन्ममिति १ वर्षभन्दा बढी फरक पारिएमा जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको हो । विधेयकको दफा २१ मा संशोधन गर्दै सरकारले पासपोर्टसँग सम्बन्धित कसुरको वर्गीकरण गरेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्