लामो समय देखि युरोपको बेल्जियम मुलुकमा बस्दै आएका सुदर्शन सिंखडले ‘वल्र्ड बुक अफ रेकड्र्स’ (लन्डन) द्वारा ‘उत्कृष्टताको प्रमाणपत्र (E1 Category) बाट सम्मानित हुनु भएको छ । उहाँलाई निकट भविष्यमा बेलायतको पार्लियामेन्टमा आमन्त्रण गरेर सम्मान गरिने खबर छ । ३ वटा बिधामा प्राप्त गर्नुभएको विश्व किर्तीमानीले नेपाल र नेपालीको इज्जत बढाएको छ । नेपालको शंखरापुर न.पा. जन्मनु भएको उहाँलाई काभ्रे टाइम्स परिवार बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
