विश्व वातावरण दिवस २०८३ को अवसरमा काभ्रे जिल्लाको कासीभञ्ज्याङ सडक खण्ड, बनेपा नगरपालिका–३ मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । बनेपा नगरपालिका र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।