IMG-LOGO

सपना मल्ल फर्किइन

 मंगल, जेठ २६, २०८३  -

    सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदापछि इजलासमा फर्किएकी छिन् । गत जेठ ५ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैँले बिदा स्वीकृत गरेर बिदामा बसेकी थिइन् । उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ । उनको इजलासमा ७ वटा पेसी तोकिएको छ भने न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा १ सय ६६ मुद्दा तोकिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्