रेडियो एवीसीका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवं काभ्रे टाइम्सका शुभचिन्तक तारानाथ दाहालका पिता केदारनाथ दाहालको २०८२ चैत्र २० गते शुक्रबार असामयिक निधन भएको हो । ९५ वर्षिय केदारनाथ दाहाल समाजसेवीका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनप्रति रेडियो एवीसी बनेपा र काभ्रे टाइम्स साप्ताहिक दुःख व्यक्त गर्दै मृतात्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
