IMG-LOGO

कैदीलाई कोभिड-१९ को खोप

 मंगल, सावन १२, २०७८  ----

 

       कारागार कार्यालय धुलिखेल, काभ्रेका कैदी बन्दी र थुनुवाहरु सबैलाई कोभिड-१९को खोप लगाएको छ । पहिलो चरणको खोप २०७७ माघ २० गते , दोश्रो चरणको खोप २०७८ बैशाख १२ र त्यसै गरी २०७८ श्रावण ७ गतेमा कैदीहरुलाई खोप लगाएको कारागार प्रमुख गायत्री अधिकारीले बताउनु भयो । पूर्व पक्षमा थुनामा रहेका १ सय १ , कैदी १ सय २९ गरी २ सय ३० जनालाई कोभिड-१९ विरुद्धको खोप लगाएको कुरा जिल्ला कारागार धुलिखेलका स्वास्थ्य शाखा प्रमुख विदुर चौलागाईले जानकारी दिनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्