IMG-LOGO

विनय मैनाली पक्राऊ

 मंगल, सावन १२, २०७८  ---

       काभ्रे जिल्लामा बैकिङ्ग कसूर मुद्दामा फरार रहेका विनय मैनाली  पक्राउ परेका छन् । काभ्रे , नमोबुद्ध नगरपालिका वडा नम्बर ४ निवासी  मैनालीलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २८ गते १७ दिन कैद, ७६ लाख जरिवाना र ३ लाख १५ हजार क्षतिपुर्ति भराउने ठहर सहित फैसला सुनाएको थियो । अदालतको फैसला पश्चात मैनाली फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राऊ गरेको हो । मैनालीलाई कैद जरिवाना भुक्तानको लागि जिल्ला कारागार धुलिखेलमा राखिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्