IMG-LOGO

कर्मचार्य प्रदेश संयोजक

 मंगल, सावन १२, २०७८  ---

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यलाई  नेपाली काङ्ग्रेस यातायात विभागको केन्द्रीय सदस्य र बागमती प्रदेश  संयोजकमा मनोनित गरेको समाचार छ । ४ दशक देखि यातायात क्षेत्रमा संलग्न कर्माचार्यको कार्यकाल सफल होस् भनि काभ्रे टाइम्स हार्दिक बधाई प्रकट गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्