IMG-LOGO

पनौतीमा बेल विवाह

 मंगल, सावन ५, २०७८  - बिकु नारायण ताम्राकार 

    पनौती त्रिवेणीघातमा लगभग एक सय वर्ष देखि अक्षय तृतीयाका दिन नेवार कन्याहरुको बेल विवाह निरन्तर चल्दै आएकोमा गत २०७७ र २०७८ सालको बैशाखमा कोभिड-१९ का कारण निशेधाज्ञाले रोकिएकोमा हाल निशेधाज्ञा  नभएको बेला २०७८/३/३० गते अजम्बर जम्बबर कर्मचार्य परिवार पनौतीको आयोजनामा ८५ जना  कन्याहरुको बेल विवाह गरियो । यो  निरन्तर अक्षय तृतीयाका दिन आयोजना हुने बताउनु भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्