IMG-LOGO

विश्व हिन्दु महासंघ बनेपा वडा नं. ९ कार्यसमिति गठन

 मंगल, माघ ७, २०८२  --

 

     कृष्ण प्रणामी मन्दिर बनेपा नयाँ बस्तीमा बिश्व हिन्दु महनसंघ बनेपा नगर समितिका अध्यक्ष सिध्दिबहादुर कर्माचार्यको सभापतित्वमा तथा बिश्व हिन्दु महासंघ केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश अध्यक्ष उध्दवप्रसाद नेपालको प्रमुख आतिथ्यतामा भेला भई निम्नलिखित ब्यक्तिहरु रहनु भएको बनेपा नगरपालिका वडा नं. ९ का कार्य समिति गठन गरेको छ ः

     कार्य समिति गठन गरेकोमा अध्यक्ष केदारनाथ अधिकारी, उपाध्यक्ष बद्रिप्रसाद फुँयाल, सचिव तोरण गौतम, कोषाध्यक्ष लक्ष्मी गौतम, सदस्यहरुमा कपिल दुलाल, चक्रबहादुर खुलाल, गोपालप्रसाद भुर्तेल, लक्ष्मण काफ्ले र श्रमदेवी अवा रहनुभएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्