IMG-LOGO

लाइसेन्सका लागि आवेदन खुल्दै

 मंगल, सावन ५, २०७८  ---

    कोरोन ाभाइरस महामारीले  बन्द भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा “दुई साताभित्र खुला गर्ने“ गृहकार्य थालिएको यातायात ब्यबस्था कार्यालयले बताएको छ । 
    काठमाण्डौं उपत्यकाका यातायात कार्यालय प्रमुखहरूसँग छलफल गरेको तथा उनीहरूलाई प्रदेशका सम्बन्धित निकायसँग परामर्श गरेको बताएका छन्। अहिले देशैभरि ४ लाख ५० हजार जनाभन्दा बढी सर्व साधारणले लाइसेन्सका लागि अनलाईन आवेदन दिएको बताइएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्