धुलिखेल १देवीटारमा कृष्ण मन्दिरकानिर्माण सम्पन्न भएको छ । कृष्णजन्माष्टमीको दिन एक कार्यक्रम बीचधुलिखेल नगरपालिकाकी उपप्रमुखविमला शर्माले नवनिर्मित मन्दिरकाउद् घ ाटन गर्नु भ यो । मन्दिरमाराधाकृष्णको मुर्ति स्थापना गरिएको छ ।धुलिखेल वडा नं. १ का अध्यक्ष रमेशघोरसाइने लगायतले मन्तव्य राख्नुभयो ।मुर्ति स्थापनाका लागि स्थानीय ज्ञानबहादुर बुढाथोकीले सहयोग उपलब्धगर्नुभएको थियो । कार्यक्रममा नमन्दिरको लागि १ लाख रकम संकलनभएको थियो । सोही वडाका वडासदस्य टिका प्रसाद घोरसाइनेकाअध्यक्षतामा ९ सदस्य समिती गठनगरेको छ । सह संयोजक सुदर्शनसापकोटा, सचिव अर्जुन घोरसाइनलगायत रहेका छन् । कार्यक्रममाधुलिखेल नगरपालिका वडा नंं. २ काअध्यक्ष देव प्रसाद कोइराला लगायतकास्थानीयहरुको सहभागिता रहेको थियो ।कार्यक्रम मन्दिर निर्माण समिती अध्यक्षबालकृष्ण घोरसाइनेको सभापतित्वमासम्पन्न भएको थियो । ४ लाख १५ हजार रस्थानीयहरुको जनश्रमदानबाट कृष्णमन्दिरको निर्माण सम्पन्न भएको कुराधुलिखेल वडा नं. १ का वडा अध्यक्षरमेश प्रसाद घोरसाइनेले बताउनुभयो ।
