लायन्स क्लब अफ काभ्रे बनेपाको ४८ औं, लियो क्लबको ४१ औं बनेपा लियो क्लबको २५ औं पदस्थापन कार्यक्रम क्लबका अध्यक्ष ईश्वर महाजुको सभापतित्व र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । वर्ष २०२५÷२०२६ का अध्यक्ष सुरज मकै श्रेष्ठलाई निवर्तमान अध्यक्ष ईश्वर महाजुले पद हस्तान्तरण गर्नुभयो डिस्ट्रक गभर्नर, वरिष्ट साहित्यकार मोहन दुवाल बिधान जोसी लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन बिकास पन्तले गर्नुभएको थियो ।
