IMG-LOGO

आचार्य बालकृष्णको जन्मोत्सव मनाईयो

 सोम, सावन २०, २०८२  --

     यसै बिच आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको जन्मोत्सव तथा आयुर्वेद दिवस योग भवन बनेपामा मनाईएको छ । आचार्य बालकृष्ण महाराजको तस्विरमा माल्यार्पण तथा फुलका गुच्छाहरु अर्पण गरिनुका साथै योग भवन परिसरमा वृक्षारोपण गरिएको थियो । उक्त कार्यक्रममा महिला पतंजलि योग समितीका अध्यक्ष ईन्दिरा तौजले, पूर्व अध्यक्ष अन्जना श्रष्ठ, पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, पतंजलि योग समिती काभ्रेका उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ लगायत योग साधक साधिकाहरुको उपस्थिती रहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्