IMG-LOGO

सम्पती सुद्धिकरणमा गणेशले सफाई पाए

 मंगल, असार १७, २०८२  --

     सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धिकरणको आरोपबाट सफाइ दिएको छ । उनलाई २४ साउन २०७५ मा विशेष अदालतले दोषी ठहर गरेको थियो । सर्वोच्चले दावी नपुग्ने भन्दै लामालाई आरोपबाट मुक्त गराएको हो । ९ असार, काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो । लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए । उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो । लामामाथि जेठ, २०७० मा २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्