IMG-LOGO

म्यानेजर्स क्लबका पदाधिकारीलाई बधाई तथा शुभकामना

 शुक्र, जेठ १०, २०८२  --

 

      जिल्ला बचत संघ काभ्रेको आयोजनामा नेपाल राष्ट्र बैंकबाट सहकारी संस्थाहरुको लागि जारी निर्देशन तथा  मापदण्ड २०८१ तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धि कानुनी व्यवस्था र भावी कार्यदिशाका बारेमा  संचालक समिति र म्यानेजर्स क्लब काभ्रेका पदाधिकारीबीच अन्तर क्रिया कार्यक्रम सप्पन्न भयो । जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा सम्पन्न भयो । उक्त कार्यक्रममा म्यानेजर्स क्लबका अध्यक्ष गोपाल दाहाल सहित कार्य समितिलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको थियो । बचत संघका संचालक बाल कृष्ण दाहालले स्वागत गर्नु भएको कार्यक्रममा समसामयिक विषयमा संघका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला बचत संघका उप कार्यकारी अधिकृत रबि केसीले गर्नु भएको थियोे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्