IMG-LOGO

बेथानचोक एकान्तबासमा युवतीले गरीन् आत्महत्या ।

 मंगल, सावन २७, २०७७  ---

बेथानचोक गाउँपालिका वडा न२ को स्वास्थ्य चौकी एकान्तबासमा बसेकीयुवतीले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेकी छिन् । श्रावण १७ गते दुवईबाटफर्केकी वडा नं ४ की २१ वर्षीय युवतीएकान्तबासमै झुण्डिएको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ । युवती मृत फेलापरेपछि आक्रोसितआफन्तजन रस्थानीयवासीले स्वास्थ्य चौकी तोडफोड गरीक्षति पु¥याएका हुन् । आक्रमण नरोकीए पछिइलाका प्रहरी बनेपाका शसक्त प्रहरीबल रजनपदको संयुक्त टोली घटना परिसरमापुगेको जिल्ला प्रहरी कार्यालय धुलिखेलकाप्रमुख एसपी रविकुमार पौडेलले जानकारीदिनु भयो । स्थानीय र आफन्तनकाआक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकमीघाईते भएका छन् । मृतक युवतीको स्वाबनिकाल्ने कार्य भएको छ । भने युवतीको सवत्रिवि शिक्षण अस्पतालमा लगिएको छस्वाबको रिर्पोट आए पछि सव आफन्तलाइबुझाउने वा के गर्ने बारे तय हुने जिप्रकाकाभ्रेका प्रमुख पौडेलले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्