कोरोना भाइरस कोभिड १९ काप्रकोपले महामारीकै रुप लिएकोले सामुदायिकतथा संस्थागत विद्यालय दुबैको विद्यालयनखोल्न निर्देशन जारी गरेको छ । सामुदायिकतथा निजि विद्यालयहरु आगामी भाद्र १ गतदेखि सञ्चालन गर्नु भनिए पनि कतिपय निजिविद्यालयहरुले कक्षा सञ्चालन नै गनथालेपछि शिक्षा विकास तथा समन्वय इकाइकाभ्रे पलाञ्चोकले पत्रचार गरेको छ । काभजिल्लाका १३ वटै स्थानीय तहका शिक्षाशाखालाई पत्र लेखी समन्वय इकाईलखुलको विद्यालय बन्द गराउन गत आइतबारपत्र पठाएको थियो । कोभिड १९ प्रकोपसंक्रमण कायमै रहेकोले सरकारको निर्देशनपछि मात्र विद्यालय सञ्चालन गर्ने गरी बन्दगराउन पत्र मार्फत स्थानीय तहलाई जानकारीगराएको छ । समन्वय इकाईले वैकल्पिकव्यवस्था गरी विद्यार्थीहरुलाई पठन पाठनगराउन भनेको छ । शिक्षा विकास तथासमन्वय इकाईका निमित्त प्रमुख सुरेन्द्र प्रसादभट्टको हस्ताक्षर गरेको पत्र सामुदायिक तथासंस्थागत विद्यालयमा पठाएको जनाएको छ ।नेपाल सरकारको मन्त्री परिषद बैठकल२०७७ श्रावण १२ गतेको निर्णय आगामी भाद१ देखि नया विद्यार्थी भर्ना गर्ने भर्ना भएकाविद्यार्थीहरुको शैक्षिक तथ्याकं संकलन गननिर्णय गरेको थियो ।
