IMG-LOGO

ज्योति एकेडेमीको वार्षिकोत्सव तथा दीक्षान्त कार्यक्रम

 मंगल, फागुन २७, २०८१  --

     ज्योति एकेडेमी इङ्गलिस स्कुल बनेपाको १८ औं वार्षिकोत्सब, क्भ्भ् विदाई तथा दीक्षान्त समारोहको उद्द्घाटन शुक्रबार बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले गर्नुभएको छ । विद्यालयका अध्यक्ष त्रीरत्न मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेन्द्र बिष्टले शैक्षिक प्रगतिको बारेमा आप्‌mनो भनाइ राख्नुभयो । प्रमुख अतिथि शाक्यको शैक्षिक विकासमा संस्थागत विद्यालयको प्रशंसा गर्न योग्य रहेको र देशको शैक्षिक नीति सबैले आ–आप्‌mनो दक्षता अनुरुप शिक्षा ग्रहण गर्न सक्ने सिपमुलक र रोजगारी मुलक हुनुपर्ने धारणा राख्नुभयो । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल पूर्व उपाध्यक्ष महेन्द्र थिङ्ग पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम गरेका थिए । एसईई उत्कृष्टलाई र अतिरिक्क्त क्रियाकलापमा उत्कृष्टता हासिल गरेकालाई पुरस्कृत गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्