IMG-LOGO

स्तन क्यानसर रोगको मेमोग्राम मेसिनबाट उपचार प्रारम्भ

 मंगल, माघ २९, २०८१  ---


२०८१–१०–२८ गते नेपाल अबुद रोग निवारण सथा र शिर मेमोरीयल हसपितलको सयुत पयासबाट महिलालाई हुने स्तन क्यानसर निर्मुलपाने उदेश्यले हिजो मेमोग्राम मेसिनबाट उपचार सेवा सुरू भएको छ, सो मेसिनको उद्घाटन संस्थाका सभापति नेपाल सुधार भैल र शिर मेमोरियल अस्पतालका निर्देशक डा. हेगबाट सयुक्तरूपमा केक काटी सुभारम्भ गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्