IMG-LOGO

दुर्घटना न्यूनीकरणको लागि चालकहरुलाई तालिम र प्रशिक्षण

 मंगल, माघ २९, २०८१  ---


    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी साधन दुर्घटना हुनबाट न्यूनीकरण गर्नचालक सहचालकहरुलाइृ तालिम प्रशिक्षण गरेको ट्राफिक प्रहरी प्रमुख विकास कुमार तामाङले बताउनुभयो । ट्राफिक नियमको सचेतीकरण ट्राफिक सप्ताह जस्ता कार्यक्रमहरु गरिएको जनाएको छ ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्