नेपाली कांग्रेसले गठन गरेको केन्द्रीयविभागमा १० जना काभ्रेली नेताहरु परेका छन। नेपाली काब्ग्रेस पार्र्टीमा अथक योगदानपु¥याए बापत ती बिभागमा सदस्यकाजिम्मेवारी दिएको कुरा कांग्रेसले उल्लेखगरेको छ । यसरी मनोनीत हुने काभ्रेलीनेताहरुमा पनौतीका तिर्थ पसखल संगठनबिभाग , शिक्षा विभागमाः– देवराज लामारोशी यातायात समन्वय विभागः– योगेन्द्र नाथकर्माचार्य बनेपा, निर्माण ब्यवसायि विभागः–भिम बहादुर लामा वित्तीय तथा सहकारीसमन्वय विभागः– फुर्वा लामा मादन कुडारी र वन वातावरण तथा विपद व्यवस्थापन विभागः– सरस्वती बैद्य बनेपा श्रम तथा ट्रेड युनियनविभाग ः– भगवान अधिकारी, राज्य व्यवस्थाविभाग ः– प्रकाश थापा, आदिवासी जनजातिविभाग ः– शान्ति लक्ष्मी श्रेष्ठ उद्योग व्यापारविभागः– राजेश श्रेष्ठ रहेका छन् । सभापतिशेरबहादुर देउवाको यो मनोनयन कार्यलाइनेपाली काब्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रमहामन्त्री शशांक कोइरालाले आश्विकारगर्दै आएका छन् । काभ्रेबाट मनोनीतयोगेन्द्रनाथ कर्माचार्य बाहेक सबै देउवापक्षका नेता हुन ।
