जिल्ला संकट व्यवस्थापनकेन्द्रले ६ वटै नगरपालिकाले न्यूनतम १०वेडको आइसोलेशन कक्ष आगामी भाद्र १ गतभित्र अनिवार्य रुपमा निर्माण सम्पन्न गनअनुरोध गरेको छ । कोभिड ३ लेवलकाअस्पतालले ५० वेड कक्षको आइसोलेशननिर्माण गरिसक्नुपर्ने निर्णय गरेको छ । त्यस्तगरी बनेपाको शिरमेमोरियल अस्पतालले २०वेडको आइसोलेशन कक्ष निर्माण गरी कोभिड१ लेबलको अस्पताल बनाउनका लागिस्वास्थ्य तथा जनसंख्या मन्त्रालयमासिफारिस गरेको डिसीसी एमसीले जनाएकाछ । जिल्लामा कोरोना संक्रमण तिव्र रुपमाबढेकोले २५ जनाभन्दा बेसी जम्मा गरी भेला,सभा सम्मेलन कुनै पनि कार्यक्रम गर्न नदिननिर्णय भएको छ ।
