IMG-LOGO

पाँचखाल–१३ कोशीदोखामा मिनिट्रक दुर्घटना हुँदा २ को मृत्यु

 मंगल, मंसिर ४, २०८१  ---

    धुलिखेल । काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाँचखाल नगरपालिका वडा नं १३ कोशीदेखा रोटेपिङ स्थित बा ४ ख २२०२ नम्बरको मिनिट्रक दुर्घटनामा परी स्थानीय दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक कुमार रोक्का र सह–चालक माईला रोक्का रहेको जिल्ला प्रहरील जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्