काभ्रे जिल्लामा कोरोना संक्रमितदिन दिनै बढेसँगै नागरिकहरुले नगरपालिकार मालपोत नापी जिप्रका कार्यालयमासेवाग्राहीले लिने सेवा आलोपालो गर्ने निर्णयगरेको छ । जिल्ला संकट व्यवस्थापन केन्दडिसीसीएमसी धुलिखेल काभ्रेले शनिबार उक्तनिर्णय गरेको हो । कोरोना संक्रमित मुख्य क्षेत्रजति सिल्ड गर्ने निर्णय गरेको जिल्ला प्रशासनकार्यालय धुलिखेलका प्रमुख जिल्लाअधिकारी श्रवणकु म ार तिमल्सिनालजानकारी दिनुभयो । बनेपाको वडा नं. ७संघीय प्रहरी इकाई काभ्रेमा सिल्ड गरेको छ ।विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कासंक्रमण नेपालमा पनि तिव्र रुपमा फैलिएकाहुदाँ सेवाग्राहीहरुको भिड बढ्दै गएकोलसंक्रमणको जोखिम न्युनिकरण गर्न जिल्लाप्रशासन कार्यालय काभ्रे मालपोत कार्यालयधुलिखेल, नापी कार्यालय धुलिखेल काभ्रेबाटदैनिक रुपमा हुने सेवा प्रवाहलाई आजबाटअर्को व्यवस्था नभए सम्मका लागिधुलिखेल, पाँचखाल पनौती नगरपालिकाकानागरिकहरुको लागि आइतबार मंगलबार रबिहिबार सेवा दिने निर्णय गरेको छ । त्यस्तगरी बनेपा, मण्डनदेउपुर र नमोबुद्धनगरपालिका नागरिकहरुको लागि सोमबार,बुधबार र शुक्रबार सेवा दिने निर्णय गरेको छ। गाँउपालिकाका नागरिकहरुको लागि भने ६दिन सम्म सेवा प्रवाह गर्ने निर्णय भएको प्रमुखजिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनालबताउनुभयो ।
