IMG-LOGO

दुर्घटनामा एकको मृत्यु

 मंगल, जेठ ११, २०७८  ---


भुम्लु गाउँपालिका-५ जामुनी कालो भिरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रदेश २-०२४ प ९१९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो। दुरंघटनामा मोटरसाइकलमा सवार भुम्लु गाउँपालिका-१ का २१ वर्षीय सुजन गजमेरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भुम्लु गाउँपालिका-१ बस्ने २० वर्षीय सिजन गजमेरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्