IMG-LOGO

काजीको सामुदायिक बनमा विजयको लास फेला प¥यो

 मंगल, सावन २२, २०८१  ---

 

          पाँचखाल नगरपालिका ६.स्थित काजिको सामुदायिक वनमा वरको रूखको फेदमा मृत लाश सडिगलि रहेको अवस्थामा प्रहरीको टोलीले बुधबार फेला परेको छ । जिल्ला प्रहरी ाकर्यालय काभ्रेको अनुशन्धानकर्मीले सोधपुछ गर्दा गत असार १८ गते देखि बेपत्ता भएको भन्ने निजको बुबाले हेरी चिनी सनाखत गरिदिएको जिप्रका काभ्रेले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्