IMG-LOGO

टिभिएस बाइक तथा स्कुटरको सोरुम सञ्चालन

 मंगल, सावन ८, २०८१  ---

               मोटरसाईकल शौखिनका लागि बनेपामा टिभिएस बाईक तथा स्कुटरहरुको शो रुम संचालमा आएको छ । एक कार्यक्रमका बीच काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्यले शो रुमको उद्घाटन गर्नुभयो । बनेपाका युवा ब्यवसायी रुपेश श्रेष्ठ म्यानेजिङ्ग डाईरेक्टर रहेको उक्त शो रुममाा टिभिएसका विभिन्न सिसि क्षमता रहेका बाईक तथा स्कुटरहरु उपलब्ध छन् । साथै सर्भिसिङ्ग र आवश्यक पार्टपुर्जाको पनि होलसेलमा विक्रि गर्नेे म्यानेजिङ्ग डाईरेक्टर रुपेश श्रेष्ठले बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका उद्योगी, ब्यवसायी तथा अन्य क्षेत्रका ब्यक्तिहरु र उपभोक्ताहरुको सहभागिता रहेको थियो । बनेपाको नाला दोवाटो जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगाडी शुरु गरिएको शो रुमबाट सेवा प्रारम्भ गरिएको ब्यवसायी श्रेष्ठले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्