IMG-LOGO

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने

 मंगल, सावन ८, २०८१  ---

                              सामाजिक सुरक्षा भत्ताका लाभ ग्राहिको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने भएको छ । गृहमन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सामाजिक सुरक्षा शाखाले सोमबार विज्ञप्तिद्वारा सार्वजनिक गरेको छ । गत जेठ २४ गते बसेको मन्त्रिपरिषदले आ.व. ०८१÷०८२ देखि कार्यन्वयन हुने गरी राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । देश भर निरन्तर परेको वर्षातका कारण ठाउँ ठाउँमा बाढी पहिरो र बिपतको अवस्था सृजना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज हुने भएकोले हाललाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृहमन्त्रालयले निर्देशन जारि गरेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्