IMG-LOGO

बनेपामा रातीदेखि ठप्प

 मंगल, जेठ ४, २०७८  ----


कोरोना महामारीले धेरै जनाको ज्यान गएपछि बनेपा नगरपालिकाले नगर क्षेत्रभित्र कोरोना संक्रमण ह्वात्तै बढेकाले हिजो बसेको सर्वदलीय बैठकले मंगलबार राती १२ बजेबाट बजारक्षेत्र पुरै ठप्प (शील गर्ने) पार्दै निषेधाज्ञा कडा गर्ने भएको छ । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले जानकारी दिए अनुसार यसअघि खुलेका पसल, व्यवसाय, दुध, तरकारी, मर्निङ वाल्क लगायतलाई पनि निषेध गरिएको छ । 
सबै नगरवासीलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै नगरपालिकाले भनेको छ भने जथाभावी हिडडुल गर्नेलाई जरिवाना र कारवाही गरिने कुरा पनि नगरपालिकाको विज्ञप्तीमा उल्लेख छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्