IMG-LOGO

आत्म रक्षा तालिम

 मंगल, असार १२, २०८१  ---

     बालबालिकाहरुको आत्मरक्षाको लागि ३ दिने सेल्फ डिफेन्स तालिम कार्यक्रम सम्पन्न भएको छ ।

     बनेपामा गत मंगलबार सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रमको संयोजक बनेपा वडा नं ७ की सदस्य सोनी बज्राचार्य संयोजक हुनुहुन्थ्यो ।

     बाल यौनदुराचार , बढ्दो हत्या हिंसाको विरुद्धमा आत्म रक्षाका लागी सचेतना जगाउने कुरा प्रशिक्षक नवराज मानन्धरले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्