IMG-LOGO

प्रशासनको सेवाबाट नागरिकहरु सन्तुष्ट

 मंगल, सावन २०, २०७७  --

प्रशासनको सेवाबाट नागरिकहरु सन्तुष्ट

जिल्ला प्रशासन कार्यालय काभ्रेले आर्थिकवर्ष २०७६÷०७७ को प्रगति तथा समिक्षाकार्यक्रम सम्पन्न गरेको छ । प्रमुख जिल्लाअधिकारी श्रवणकु म ार तिमल्सिनालप्रशासनमा दर्ता भएका १ सय ४४ वटा नया र१ सय २९ वटा अघिल्लो वर्षका गरी २ सय७३ वटा मुद्दा मध्ये २ सय ३८ वटा फछ्यौटभएका छन् । चालु वर्षका लागि ३५ वटा मुद्दामात्रै बाँकी रहेको प्रमुख जिल्ला अधिकारीतिमल्सिनाले जानकारी दिनुभयो । आर्थिकवर्ष २०७५÷०७६ को लेखापरिक्षणमा ८५लाख ७१ हजार ४ सय ६८ बेरुजु रहेकोमा१९ लाख ६३ हजार ३ सय ५१ अर्थात् ८१.३६प्रतिशत फछ्यौट भएको छ । पहिरोका कारणसं क टमा परे क ा ७४ घर परिवार,आगलागिबाट ४ घर परिवार, चट्याबबाट १र बाढिबाट २ जना मृतक व्यक्तिका आफन्तलाई विपद कोषबाट राहत वितरणगरिएको छ । द्वन्द्व पीडित तथा शहिदपरिवारका १४ जनालाई राहत वितरणगरिएको जनाइएको छ । कार्यक्रममा सहायकप्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाइखतिवडाले प्रशासनको सेवाबाट नागरिकहरुसन्तुष्ट राख्ने प्रयत्न भएको बताउनुभयो ।त्यस्तै जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवाप्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपदव्यवस्थापन, सदाचार र आर्थिक अनुशासन,नागरिकता तथा राहदानी सम्बन्धी भएकाप्रगतीको बारेमा जानकारी दिएको छ । अधन्यायिक निकायको रुपमा न्यायिक निरुपण,विकास निर्माणका कार्यमा समन्वयसहजिकरण, स्थानीय प्रशासन लगायतमाजानकारी गराएका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्