IMG-LOGO

लुक्लाका लागि उडेको हेलिकप्टर नमोवुद्धमा आकस्मिक अवतरण

 मंगल, जेठ ८, २०८१  ---

 

          काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकप्टर नमोवुद्धमा आकस्मिक अवतरण भएको छ । हिजो विहान ९ः३० बजे हिल एभरेस्टको हेलिकप्टर नमोवुद्ध नगरपालिका वडा नम्बर ८ स्थित पिपलटारमा अवतरण भएको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रे धुलिखेलले जनाएको छ । काठमाडौंबाट लुक्ला उडेको हेलिकप्टर मौसम खराबीका कारण सकुशल आकस्मिक अवतरण गराइएको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्