IMG-LOGO

वित्तीय अनुशासन सम्बन्धी अभिमुखिकरनण

 मंगल, जेठ १, २०८१  ---

    तेजगंगा बहुमुखी क्याम्पसको आयोजना एवं सहयात्रा बहुउद्दृश्य सहकारी संस्था .लि को समन्वयमा गत सोमबार सहकारी र वित्तीय अनुशासन सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित, र अनुशासित बनाउन के के गर्न सकिन्छ भन्ने सवालमा सम्बन्धित विषयका विज्ञ नवराज शेरासाइनीद्धारा अभिमुखिकरण दिइएको कार्यक्रमको सभापतित्व क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्कीले गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष राजाराम सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहयात्रा देविस्थान बहुउद्देश्य सहकारीका अध्यक्ष गोविन्द प्रसाद न्यौपाने, वित्तीय विज्ञ मदनकृष्ण संैजु लगायतले कार्यक्रम बाट हाल विद्यमान समस्याहरु समाधानार्थ सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । करिब ७० जना शेयर सदस्य, सञ्चालक, प्राध्यापक, विद्यार्थी लगायतका व्यक्तिहरु उपस्थित कार्यक्रमको सञ्चालन क्याम्पस सहायक प्रमुख भिम्सेन के.सीले गर्नुभएको थियो ।  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्