IMG-LOGO

काभ्रेका शरद सेकेण्ड रनरअप भए

 मंगल, भदौ ५, २०८०  ---


    काभ्रे पनौतीका शरद हुमागाई सेकेण्ड रनरअप बनेका छन् । गत भाद्र २ गते सम्पन्न मेरो युनिभर्सको ग्राण्ड फिनालेबाट हुमागाई सेकेण्ड रनरअप बनेका हुन् । सेकेण्ड रनरअप बनेसंगै हुमागाईले नगद २० लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । उनी निष्ट कलेज बनेपामा द्यऋब् मा अध्ययन गर्दै छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्